Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

कमल सरगमको शब्द तथा प्रभान जी निर्देशन रहेको दशैँ गीतमा समरिया थापा, एलिजा गौतम ,आकाश श्रेष्ठको जोडदार अभिनय

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, आश्विन, ६
कमल सरगमको शब्द तथा  प्रभान जी निर्देशन  रहेको दशैँ गीतमा समरिया थापा, एलिजा गौतम ,आकाश श्रेष्ठको जोडदार अभिनय

काठमाडौं । संचारकर्मी तथा संगीतकार कमल सरगमको शब्दमा तथा घमेश दुलालको संगीतमा प्रताब दास, समिक्षा अधिकारी र बालकलाकार आयुषा गौतमको स्वरमा काठ क्षेत्रको प्रतिनिधि गरेर दशैँ तथा तिहारको शुभकामना सहित ”सानु” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

शन्तोष राजबाहकको कोरियोग्राफी रहेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईको रहेको छ । भिडियोको सम्पादन भने दिन्सन शाहले गरेका हुन् । प्रभान जीको टिमले निर्देशन गरेको म्युजिक भिडियोलाई बजार व्यवथापन भने DAR MOVIES ले गरेको छ ।

कमल सौरागको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ, एलिजा गौतम, समिरा थापा र गुरास ढकालको अभिनय रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स