शेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भने मालामाल..
जानकारी केन्द्र
२०७९, श्रावण, ५
काठमाडौं । गत मंगलबारदेखि निरन्तर उकालो यात्रा गरेको सेयर बजारमा आज बिहिबार भने करेक्सन देखिएको छ । आज नेप्से सूचक ५.८७ अंकले घट्दा ४७ कम्पनीको शेयर मूल्य बढेको छ ।
आज सर्वाधिक धेरै सेट्रल फाइनान्सको शेयर मूल्य ३.१६ प्रतिशतले बढेर ३२६ रुपैयाँ कायम भएको छ । दोस्रोमा जनउत्थान सामुदायिक लघुवित्तको २.७ प्रतिशलते बढेर १८७५ रुपैयाँ पुगेको छ । तेस्रो धेरै बढ्नेमा नेशनल फाइक्रोफाइनान्स रहेको छ । जसको शेयर मूल्य २.५७ प्रतिशतले बढेर २१४८ रुपैयाँ कायम भएको छ ।
यसैगरी, चौथो धेरै बढ्नेमा गुराँस लाघुवित्त छ । शेयर मूल्य २ प्रतिशतले बढेर १०२५ रुपैयाँ कायम भएको छ । साथै, सर्वाधिक धेरै बढेका १० कम्पनी मध्ये बाँकी ५ कम्पनीहरु क्रमश ग्रिन भेन्चर, बोटलर्स नेपाल, नेपाल पुनर्बीमा, सपोर्ट फाइक्रोफाइनान्स, माहुली र आइएमई जनरल रहेका छन् ।
सम्बन्धित समाचार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह

