२३ जेठ,काठमाडौं ।
चन्द्रमा झैँ बाेलकाे गीत अाज सार्वजनिक भएको छ । प्रस्तुत गीतमा उत्तमजंग लिम्बूकाे अावाज रहेको छ । उमेश खड्काकाे शब्द/संगीत रहेको छ ।
राेशन घर्तीकाे निर्देशन रहेको छ । सन्दिप डाँगीले खिचेका छन् । सुशील डाँगीले सम्पादन गरेका छन । काव्या कार्कि,उमेश खड्का र बाबुराजकाे अभिनय रहेकाे छ ।
हेर्नुहोस यस्तो छ भिडियो