भारतका चर्चित अभिनेता चिरञ्जिवीको निधन
जानकारी केन्द्र
२०७७, जेष्ठ, २६
एजेन्सी । भारतका चर्चित अभिनेता चिरञ्जिवी सरजाको आइतबार निधन भएको छ । कन्नड फिल्मका अभिनेता चिरञ्जिवीको ३९ वर्षको उमेरमा आइतबार दिउँसो एक अस्पतालमा निधन भएको हो ।
भारतिय मिडियाका अनुसार उनको हृदयघातका कारण बेंगलुरुको एक नीजि अस्पतालमा निधन भएको जनाइएको छ । बुबासँग कुरा गरिरहेको समयमा अचानक ढलेका उनलाई अस्पताल पुर्याइएको थियो । तर उनको अस्पतालमा उपचारकै क्रममा निधन भएको जनाइएको छ ।
उनको निधनले धेरै कलाकारले दुख व्यक्त गरेका छन् । सन् २००९ मा कन्नड फिल्म ‘वायुपुत्र’बाट डेब्यु गरेका उनले हालसम्म २२ वटा कन्नड फिल्ममा अभिनय गरिसकेका थिए । उनको अन्तिम फिल्म ‘शिवार्जुन’ थियो ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

