शेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भने मालामाल..
जानकारी केन्द्र
२०७९, श्रावण, ५
काठमाडौं । गत मंगलबारदेखि निरन्तर उकालो यात्रा गरेको सेयर बजारमा आज बिहिबार भने करेक्सन देखिएको छ । आज नेप्से सूचक ५.८७ अंकले घट्दा ४७ कम्पनीको शेयर मूल्य बढेको छ ।
आज सर्वाधिक धेरै सेट्रल फाइनान्सको शेयर मूल्य ३.१६ प्रतिशतले बढेर ३२६ रुपैयाँ कायम भएको छ । दोस्रोमा जनउत्थान सामुदायिक लघुवित्तको २.७ प्रतिशलते बढेर १८७५ रुपैयाँ पुगेको छ । तेस्रो धेरै बढ्नेमा नेशनल फाइक्रोफाइनान्स रहेको छ । जसको शेयर मूल्य २.५७ प्रतिशतले बढेर २१४८ रुपैयाँ कायम भएको छ ।
यसैगरी, चौथो धेरै बढ्नेमा गुराँस लाघुवित्त छ । शेयर मूल्य २ प्रतिशतले बढेर १०२५ रुपैयाँ कायम भएको छ । साथै, सर्वाधिक धेरै बढेका १० कम्पनी मध्ये बाँकी ५ कम्पनीहरु क्रमश ग्रिन भेन्चर, बोटलर्स नेपाल, नेपाल पुनर्बीमा, सपोर्ट फाइक्रोफाइनान्स, माहुली र आइएमई जनरल रहेका छन् ।
सम्बन्धित समाचार
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


