भर्खरै

सबै

समाचार

सबै

कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले व्यवसायीलाई दिने भनिएको कर छुट कार्यान्वयन नगरेसम्म विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट निरन्तरता दिन नसकिने स्पष्ट चेतावनी दिएको छ