भर्खरै

सबै

समाचार

सबै

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै बढ्दो सुख्खायाम र वायु प्रदूषणको स्तरले चिन्ताजनक मोड लिएको छ। बैशाख १० गतेको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु गुणस्तर सूचकाङ्क